जब सहकारीकर्मी सडकमै सुते !
काठमाडाैं । ओरियन्टल सहकारी पीडित सदस्यहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । सदस्यहरुले बीच सडकमै सुतेर संस्थाका अध्यक्ष सुधिर बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।
बालुवाटार घेराउ गर्ने क्रममा सडकमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको र केही सहकारीका सदस्यहरु घाइते बनेका छन् । सदस्यहरुले लामाे समय देखि अाफ्नाे रकम फिर्ता गराउन विभिन्न निकायलाई हार गुहार गरेका छन् । तर सरकारी तथा सहकारीका कुनैपनि निकायकाे ध्यान पुग्न सकेकाे छैन । सहकारीका विभिन्न संघ संस्थाहरुले यस विषयमा चासाे दिनुपर्नेभएपनि यसमा कसैकाे ध्यान पुग्न नसकेकाे एक पिडित सदस्यले बताए ।

प्रहरीले हस्तक्षेपमा घाईते भएकी एक सदस्य
सहकारीका विभिन्न निकायकाे पदमा बस्ने तर सहकारीका सदस्यलाई समस्या पर्दा कानमा तेल हालेर बस्ने प्रवृतिका कारण सहकारी प्रति अाम जनताकाे चासाे घट्दै गएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
