बहुउद्देश्यीय सहकारी समिट हुँदै
काठमाडाैं । नेपालमा पहिलाे पटक बहुउद्देश्यीय सहकारी समिट हुने भएकाे छ । बहुउद्देश्यीय सहकारी संघ, ललितपुरकाे अायाेजनामा हुने समिट यहि जेठ २७ देखि २९ गते तीन दिन सम्म चल्ने छ ।
उक्त समिटमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छ । बहुउद्देश्यीय सहकारी अभियानको संस्थागत विकास, उपलव्धि, जोखिम र चुनौतिहरुको विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छ । संघले सदस्य संस्था तथा सहकारीकर्मीहरुलाई सहभागी हुने अनुराेध समेत गरेकाे छ । समिट धुलीखेलकाे मिरावल रिसाेर्टमा हुने जनाएकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
