२२ कात्तिक २०८३, आईतवार

रुपन्देहीका सहकारीकर्मी 'दिदी बहिनी' काे भ्रमणमा

२०७३ जेठ ८, शनिवार
रुपन्देहीका सहकारीकर्मी 'दिदी बहिनी' काे भ्रमणमा

didi bahini viबेनी । रुपन्देहीका सहकारीकर्मीहरुले बेनीबजार स्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकाे अध्ययन भ्रमण गरेका छन् ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी अधिकृत नेत्रप्रसाद घिमीरेको नेतृत्वमा जिल्लामा क्रियाशिल ३२ वटा विषयगत सहकारी संघ संस्थाहरुको प्रतिनिधित्व रहेको टाेलीले दिदी बहिनीकाे अध्ययन भ्रमण गरेका हुन् ।

भ्रमणमा ४० जना सहकारीकर्मीको टोलिबाट संस्था अवलोकन गरिएको थियो । अवलोकनमा आएका सहकारीकर्मीहरुलाइ दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका प्रतिधिहरुले स्वागत गरेका थिए । भ्रमणमा आएको टोलिसंग सहकारीका पदाधिकारीहरुले अन्तरक्रिया गरेका थिए ।

अभिलेख

लोकप्रिय