दिदीबहिनी भ्रमणमा आरती
म्याग्दी । आरती बहुउद्देश्यीय सहकारी संस्था, पथरी मोरङका सहकारीकर्मीले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था भ्रमण गरेका छन् ।
अन्तर जिल्ला सहकारी तथा धार्मिक भ्रमणका क्रममा म्याग्दी आइपुगेका टोलीलाई दिदीबहिनीले स्वागतको साथै सहकारीको विविध गतिविधि प्रस्तुत गरेको थियो । भ्रमणमा ७० सहकारीकर्मी सहभागि थिए ।
दिदीबहिनी सहकारीका अध्यक्ष जमुना आचार्यले आ–आफ्ना सहकारीका गतिविधिहरुबारे जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
