२२ कात्तिक २०८३, आईतवार

चाइना सहकारीद्वारा खण्डन

२०७३ वैशाख २६, आईतवार
चाइना सहकारीद्वारा खण्डन

काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ हुण्डीको कारोबारमा संलग्न रहेको समाचार प्रति खण्डन गरिएको छ ।
केही महिना अघि ‘चाइना ट्रेड बहुउदेश्यीय सहकारीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ हुण्डीकारोबारमा’ शिर्षकमा प्रकाशित समाचार प्रति संस्थाका अध्यक्ष श्रेष्ठले आपत्ति जनाएका हुन् ।
 

अभिलेख

लोकप्रिय