२२ कात्तिक २०८३, आईतवार

काठमाडाैंका सहकारीकर्मी 'दिदीबहिनी' साकाेसमा

२०७३ वैशाख २१, मङ्गलबार
काठमाडाैंका सहकारीकर्मी 'दिदीबहिनी' साकाेसमा

didi bahini 2बेनी । काठमाडाैंका सहकारीकर्मीहरुले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था (दिदीबहिनी साकाेस)को स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेप्स्कुन) का सञ्चालक नानीकाजी शाक्यकाे नेतृत्यमा सात सहकारी सस्थाका २१ सदस्यीय टोलीले अवलोकन गरेका हुन् ।

टाेलीलाई संस्थाका अध्यक्ष जमुना अाचार्य लगायत संस्थाका पदाधिकारी तथा कर्मतारीले स्वागत गरेका थिए ।

didi bahiniटोलीले दिदीबहिनी साकाेसले गरेकाे विविध गतिविधिको प्रशंशा गर्दै मुठीदानका लागि नगद ३ हजार ८ सय ३० रुपैंया समेत हस्तान्तरण गरेका थिए ।

अभिलेख

लोकप्रिय