काठमाडाैंका सहकारीकर्मी 'दिदीबहिनी' साकाेसमा
बेनी । काठमाडाैंका सहकारीकर्मीहरुले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था (दिदीबहिनी साकाेस)को स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेप्स्कुन) का सञ्चालक नानीकाजी शाक्यकाे नेतृत्यमा सात सहकारी सस्थाका २१ सदस्यीय टोलीले अवलोकन गरेका हुन् ।
टाेलीलाई संस्थाका अध्यक्ष जमुना अाचार्य लगायत संस्थाका पदाधिकारी तथा कर्मतारीले स्वागत गरेका थिए ।
टोलीले दिदीबहिनी साकाेसले गरेकाे विविध गतिविधिको प्रशंशा गर्दै मुठीदानका लागि नगद ३ हजार ८ सय ३० रुपैंया समेत हस्तान्तरण गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
