३ वैशाख २०८३, बिहिबार

सितापाईला सहकारीकाे अायाेजनामा 'काव्य संगम'

२०७३ वैशाख ७, मङ्गलबार
सितापाईला सहकारीकाे अायाेजनामा 'काव्य संगम'

sitapaila sahakariकाठमाडौं । सीतापाईला स्थित सितापाईला बहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा ‘काव्य संगम’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रमको उदघाटन बरिष्ठ साहित्यकार कमल मणी दिक्षितले गरेका थिए ।
सहकारीकाे अायाेजनामा भएकाे यस्ताे कार्यक्रम नेपालकाे इतिहासमै प्रथम पटक हाे ।
कार्यक्रममा बृहत शब्द कोशका लेखक बसन्त कुमार शर्मा, कबि भुबन हरी सिग्देल र रमेश खकुरेल, राम प्रसाद पन्त तथा बिरष्ठ साहित्यकारहरू सहित ३७ जना कबि तथा कबियत्यीहरूले कबिता तथा गजल बाचन गरेका थिए ।


कार्यक्रमको सभापतित्ब ऐतिहासिक उपन्यासकार एसपि आसाले र संस्थाको बिषयमा कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी गराएका थिए ।

अभिलेख

लोकप्रिय