सितापाईला सहकारीकाे अायाेजनामा 'काव्य संगम'
काठमाडौं । सीतापाईला स्थित सितापाईला बहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा ‘काव्य संगम’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएकाे कार्यक्रमको उदघाटन बरिष्ठ साहित्यकार कमल मणी दिक्षितले गरेका थिए ।
सहकारीकाे अायाेजनामा भएकाे यस्ताे कार्यक्रम नेपालकाे इतिहासमै प्रथम पटक हाे ।
कार्यक्रममा बृहत शब्द कोशका लेखक बसन्त कुमार शर्मा, कबि भुबन हरी सिग्देल र रमेश खकुरेल, राम प्रसाद पन्त तथा बिरष्ठ साहित्यकारहरू सहित ३७ जना कबि तथा कबियत्यीहरूले कबिता तथा गजल बाचन गरेका थिए ।
कार्यक्रमको सभापतित्ब ऐतिहासिक उपन्यासकार एसपि आसाले र संस्थाको बिषयमा कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
