ललितपुर जिल्ला संघमा पुन: दुलाल, उपाध्यक्षमा बस्नेत, लेखा संयाेजकमा बज्राचार्य
काठमाडाैं । जिल्ला सहकारी संघ, ललितपुरकाे अध्यक्षमा पुन: माधव दुलाल निर्वाचित भएका छन् । उनले २६८ मत प्राप्त गरी बिजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा रामशरण बस्नेत, संचालकहरुमा अम्बिका कुमारी थापा, ईन्द्र घिमिरे, शशीधर पाेखरेल, राजु खतिवडा, विनाेद डंगाेल, कर्ण देशार र केदार गाेर्खाली निर्वाचित भए । यसैगरी लेखा समिति संयाेजकमा अनिल वीर बज्राचार्य र सदस्यहरुमा प्रेमनारायण घिमिरे र अमृतबहादुर महर्जन विजयी भए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार