माधव दुलाल र शरद महर्जनकाे टिम तयार (सबै उम्मेदवारकाे नाम सहित)
काठमाडाैं । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको २४ औँ वार्षिक साधारण सभाका लागि माधव दुलाल र शरद कुमार महर्जन को नेतृत्वका उम्मेद्वारहरु तयार भएकाे छ । सबै उम्मेदवारकाे नाम फाईनल गरेर चुनावी मैदानमा उत्रिन लागेका हुन् ।
यस्ताे छ, माधव दुलाल नेतृत्वका उम्मेद्वार

माधव दुलाल नेतृत्वका उम्मेद्वारहरु
अध्यक्ष : माधव दुलाल
उपाध्यक्ष : भुपेन्द्रधर राजोपाध्याय
सञ्चालक : इन्द्रलक्ष्मी ताम्राकार
सञ्चालक : जयकृष्ण बोगटी
सञ्चालक : रामगोपाल महर्जन
सञ्चालक : पुरुषोत्तम थापा मगर
सञ्चालक : कृष्ण प्रसाद घिमिरे
सञ्चालक : प्रदीप जोशी
सञ्चालक : दीपक प्रसाद घिमिरे
लेखा समिति
संयोजक : चन्द्र प्रसाद बजगाईं
सदस्य : सहदेव बन्जारा
सदस्य : अमृत बहादुर महर्जन
संयोजक : चन्द्र प्रसाद बजगाईं
सदस्य : सहदेव बन्जारा
सदस्य : अमृत बहादुर महर्जन
यस्ताे छ, शरद कुमार महर्जन नेतृत्वका उम्मेद्वार

शरद कुमार महर्जन नेतृत्वका उम्मेद्वारहरु
अध्यक्ष : शरद कुमार महर्जन
उपाध्यक्ष : रामशरण बस्नेत
सञ्चालक : इन्द्र घिमिरे
सञ्चालक : कर्ण देसार
सञ्चालक : विनाेद ढंगाेल
सञ्चालक : राजु खतिवडा
सञ्चालक : केदार गाेर्खाली
सञ्चालक : शशिधर पाेखरेल
सञ्चालक : अम्विका थापा
लेखा समिति
संयोजक : अनिल बीर बज्राचार्य
सदस्य : प्रेम नारायण घिमिरे
सदस्य : सुमन ढंगाेल
संयोजक : अनिल बीर बज्राचार्य
सदस्य : प्रेम नारायण घिमिरे
सदस्य : सुमन ढंगाेल
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
