२२ कात्तिक २०८३, आईतवार

जिल्ला सहकारी संघ ललितपुरमा त्रिपक्षिय भिडन्त (काे-काे उठ्दै छन् सुचि सहित)

२०७२ चैत २३, मङ्गलबार
जिल्ला सहकारी संघ ललितपुरमा त्रिपक्षिय भिडन्त (काे-काे उठ्दै छन् सुचि सहित)

काठमाडाैं । जिल्ला सहकारी संघ, ललितपुरमा त्रिपक्षिय भिडन्त हुने भएकाे छ । चैत २७ गते हुने स‌ंघकाे चुनावी साधारण सभामा अध्यक्षमा तीन जनाले उम्मेदवारी दिने निश्चित भएकाे छ ।
अध्यक्ष पदमा वर्तमा अध्यक्ष माधव दुलाल, शरद कुमार मर्जन र धुर्वप्रसाद घिमिरेले उम्मेदवारी दिने निश्चित भएकाे हाे ।
त्यस्तै उपाध्यक्ष पदमा रामशरण वस्नेत, हिराबहादुर मर्हजन र भुपेन्द्र धर राजाेपाध्याय रहेका  छन् ।
क-कसले उम्मेदवारी दिदै छन् ?
lalitpur sahakari lalitpur sahakari2

अभिलेख

लोकप्रिय