२२ कात्तिक २०८३, आईतवार

माधव दुलाल र शरद महर्जनकाे टिम तयार (सबै उम्मेदवारकाे नाम सहित)

२०७२ चैत २३, मङ्गलबार
माधव दुलाल र शरद महर्जनकाे टिम तयार (सबै उम्मेदवारकाे नाम सहित)

काठमाडाैं । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको २४ औँ वार्षिक साधारण सभाका लागि माधव दुलाल र शरद कुमार महर्जन को नेतृत्वका उम्मेद्वारहरु तयार भएकाे छ । सबै उम्मेदवारकाे नाम फाईनल गरेर चुनावी मैदानमा उत्रिन लागेका हुन् ।
यस्ताे छ, माधव दुलाल नेतृत्वका उम्मेद्वार

माधव दुलाल नेतृत्वका उम्मेद्वारहरु

माधव दुलाल नेतृत्वका उम्मेद्वारहरु


अध्यक्ष : माधव दुलाल
उपाध्यक्ष : भुपेन्द्रधर राजोपाध्याय
सञ्चालक : इन्द्रलक्ष्मी ताम्राकार
सञ्चालक : जयकृष्ण बोगटी
सञ्चालक : रामगोपाल महर्जन
सञ्चालक : पुरुषोत्तम थापा मगर
सञ्चालक : कृष्ण प्रसाद घिमिरे
सञ्चालक : प्रदीप जोशी
सञ्चालक : दीपक प्रसाद घिमिरे

लेखा समिति
संयोजक : चन्द्र प्रसाद बजगाईं
सदस्य : सहदेव बन्जारा
सदस्य : अमृत बहादुर महर्जन

यस्ताे छ, शरद कुमार महर्जन नेतृत्वका उम्मेद्वार

शरद कुमार महर्जन नेतृत्वका उम्मेद्वारहरु

शरद कुमार महर्जन नेतृत्वका उम्मेद्वारहरु


अध्यक्ष : शरद कुमार महर्जन
उपाध्यक्ष : रामशरण बस्नेत
सञ्चालक : इन्द्र घिमिरे
सञ्चालक : कर्ण देसार
सञ्चालक : विनाेद ढंगाेल
सञ्चालक : राजु खतिवडा
सञ्चालक : केदार गाेर्खाली
सञ्चालक : शशिधर पाेखरेल
सञ्चालक : अम्विका थापा

लेखा समिति
संयोजक : अनिल बीर बज्राचार्य
सदस्य : प्रेम नारायण घिमिरे
सदस्य : सुमन ढंगाेल

अभिलेख

लोकप्रिय