आगोलागी पिडितलाई दिदीबहिनी सहकारीको सहयोग
पर्वत । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको धाईरिङ–१ का आगोलागी पीडितहरुलाई खाद्यान्न सहयोग गरेको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले सञ्चालन गरेको मुठ्ठीदान कार्यक्रमबाट सङ्कलित खाद्यान्न सहयोग गरिएको संस्थाकी अध्यक्ष जमुना आचार्यले बताईन ।
संस्थाले २८ पाथी चामल, २० केजीका दरले दाल, चिनी र नुन, २० लिटर तेल, १ दर्जन साबुन, चारचार पोका सोयाबिन तेल र जिरा तथा २ केजी चियापत्ती हस्तान्तरण एक कार्यक्रमको बीच ३ दलित परिवार र एकल महिलालाई हस्तान्तरण गरेको आचार्यले बताईन । केही समय अघि आगोलागीले उनीहरुको घर पूर्ण रुपमा क्षति भएको थियो ।
उक्त सामाग्रीहरु म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की र सहकारीका अध्यक्ष जमुना आचार्यले हस्तान्तरण गरेको हो ।
यसैगरी संस्थाले बेनी नगरपालिका–११ पुलाचौरका क्यान्सरपीडित अविनाश बानियाँको उपचारका लागि सहयोगस्वरुप नगद ११ हजार १११ र शेयर सदस्य सुशीला मल्लबाट नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
