२२ कात्तिक २०८३, आईतवार

५९ अाैं राष्ट्रिय सहकारी दिवस अाज

२०७२ चैत २०, शनिवार
५९ अाैं राष्ट्रिय सहकारी दिवस अाज

काठमाडाैं । अाज ५९ अाैं राष्ट्रिय सहकारी दिवस ।
२०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘अार्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलापसहित सहकारी दिवस मनाइदैछ ।
सरकारी निकाय, राष्ट्रिय सहकारी संघ, केन्द्रिय संहरु, जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक संस्थाहरुले विविध कार्यक्रम गरी मनाइदै छ ।

अभिलेख

लोकप्रिय