सहकारी दिवसमा हाम्राे फरक कार्यक्रम छैन : कास्कून
काठमाडाैं । काठमाडाैं बचत तथा ऋण सहकारी संघ (कास्कून)ले सहकारी दिवसकाे अवसरमा अाफ्नाे छुट्टै कार्यक्रम नभएकाे स्पष्ट पारेकाे छ ।
जिल्ला सहकारी संघ, काठमाडाैं र डिभिजन सहकारी कार्यालय काठमाडाैंले अायाेजना गर्ने कार्यक्रममै सहभागी हुने जनाएकाे छ । कास्कूनका सबै संचालक मुल समाराेह समितिका सदस्य छन् ।
जिल्ला संघले पनि कास्कूनले छुट्टै कार्यक्रम अायाेजना गर्न लागेकाे भनेर प्रचारबाजी समेत गरेका थिए । बुझाई फरक रहेको कास्कूनका सचिव नवराज अर्यालले जानकारी दिए । ‘हाम्रा सबै सदस्य कास्कूनकाे झण्डा राखेर र्याली गर्ने छाैं । अनि जिल्ला संघकाे र्यालीमा मिसिएर साेही अाैपचारिक कार्यक्रममा सहभागी हुनेछाैंं ।’ उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
