उपासना सहकारीकाे संयाेजकत्वमा स्वयम्भू क्षेत्रमा सरसफाई

राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेती सरसफाई गर्दै
काठमाडाैं । ५९ अाैं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा सहकारीकर्मीहरुले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका छन् । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सितापाईलाकाे संयाेकत्व तथा काठमाडाैं क्षेत्र नं. ८ का सम्पूर्ण सहकारीकाे अायाेजनामा सरसफाई कार्यक्रम अायाेजना गरिएकाे हाे ।
सरसफाई कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेति लगायत सहकारीकर्मीहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे । सहभागी सबैले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
