कास्कूनमा सर्वसम्मत नेतृत्व चयन
काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) काे १२ अाैं साधारणसभाले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे छ । कास्कूनमा केशव दंगालकाे नेतृत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हाे । नव निर्वाचित कायर्यसमितिकाे उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र काेषाध्यक्षमा गाेविन्द काफ्ले रहेकाे छन् ।
त्यस्तै संचालकहरुमा निरञ्जन सेढाई, राजकुमार खड्का, शुवास घिमिरे, रमिला श्रेष्ठ, देव नारायण चाैलागाई, तारा सापकोटा
पुरुषाेत्तम न्याैपाने, लेमन श्रेष्ठ, राजन ईटनी, विरेन्द्र भण्डारी र नवराज तामाङ रहेका छन् ।त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा कमलराज अधिकारी र सदस्यमा गाेवर्धन केसी र सालिकराम पुडासैनी निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
