सहकारीकर्मीहरु बंगलादेश प्रस्थान
काठमाडौं । नेपाल र बंगलादेशको सहकारी अभियानको २० औं मैत्रीपूर्ण सद्भावना भ्रमण र सिकाई आदान प्रदानको लागि सहकारीकर्मीहरु बंगलादेश प्रस्थान गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का लेखा तथा सुपरिवेक्षण समिति सदस्य हुमा डी.सीको नेतृत्वमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र विभिन्न जिल्लाका १२ वटा साकोसका प्रतिनिधि सम्मिलित टोली बंगलादेश प्रस्थान गरेको हो ।
भ्रमण टोलीलाई नेफ्स्कूनका कोषाध्यक्ष नानीबाबु बुढाथोकीले विदाई गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
