कास्कूनमा तीन दलबीच जुट्यो सहमती (उम्मेदवारको नामावली सहित)
यस्ताे छ, साझा उम्मेदवार
अध्यझ : केशव प्रसाद दंगाल
उपाध्यक्ष : प्रकाश श्रेष्ठ
सचिव : नवराज अर्याल
काेषाध्यक्ष : गाेविन्द काफ्ले
संचालकहरु
निरञ्जन सेढाई
राजकुमार खड्का
शुवास घिमिरे
रमिला श्रेष्ठ
देव नारायण चाैलागाई
तारा सापकोटा
पुरुषाेत्तम पाैडेल
लेमन श्रेष्ठ
राजन ईटनी
विरेन्द्र भण्डारी
नवराज तामाङ
लेखा सुपरिवेक्षण समिति
संयाेजक : कमलराज अधिकारी
सदस्य : गाेवर्धन के•सी
सदस्य : सालिकराम पुडासैनी
काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाअाेवादी निकट सहकारीकर्मीकाे सहमतिय साझा उम्मेदवार तय भएकाे छ । बिहिवार तीन दल निकट सहकारीकर्मीकाे भेलाले साझा उम्मेदवार तय गरेकाे हाे ।
सहमति अनुसार एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव, ६ जना संचालक र लेखा समिति सदस्य एक पद पाएका छन् । त्यस्तै कांग्रेसले काेषाध्यक्ष, लेखा समिति संयाेजक र चार जना संचालक पाएका छन् । त्यसैगरि माअाेवादीले एक संचालक र लेखा समिति सदस्य पाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
