२२ कात्तिक २०८३, आईतवार

ओम साकोसका अध्यक्ष पक्राउ

२०७२ चैत ४, बिहिबार
ओम साकोसका अध्यक्ष पक्राउ

वीरगंज । ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ओम साकोस), बीरगंज१० पर्साका संचालक अध्यक्ष संजय कुमार कुशवाहा पक्राउ परेका छन् ।

संस्थाको रकम हिनामिना गरेको आरोपमा कुशवाहा प्रहरीले पक्राउ गरेको हो । हाल उनी प्रहरीको अनुसन्धानमा रहेका छन् ।

यता डिभिजन सहकारी कार्यालय पर्साले संस्थासंग आबद्ध शेयर सदस्यहरुलाई तुरुन्त कार्यालयमा आफ्नो पासबुक सहित सम्पर्क राख्नुहुन अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय