२२ कात्तिक २०८३, आईतवार

साना किसान, गाैंडाकाेट उत्कृष्ठ सहकारी

२०७२ फागुन २८, शुक्रबार
साना किसान, गाैंडाकाेट उत्कृष्ठ सहकारी

वुटवल । साना किसान सहकारी संस्था लि, गाैंडाकाेट सम्मानित भएकाे छ । साना किसान विकास बैंकाे १५ अाैं बार्षिक उत्सवकाे अवसरमा सहकारी सम्मानित भएकाे हाे ।
स्तरीकरणका सुचकहरुकाे अाधारमा २०७१/०७२ मा यस सहकारी उत्कृष्ठ ठहर गरी ईलाका कार्यालय बुटवलले नगद सहित कदर पत्रले सम्मान गरेकाे हाे ।

अभिलेख

लोकप्रिय