२२ कात्तिक २०८३, आईतवार

सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण : खतिवडा

२०७२ फागुन २५, मङ्गलबार
सामाजिक रुपान्तरणमा सहकारीको भूमिका महत्वपूर्ण : खतिवडा

जिल्ला सहकारी संघ मोरङले विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उपाध्यक्ष खतिवडाले सरकारी, सहकारी र निजी क्षेत्र एक अर्काका परिपूरक भएको बताए । सहकारीले सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीलाई बाहकको रुपमा प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।

मोरङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा युवराज खतिवडाले सहकारीले निजी क्षेत्रमा आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

अभिलेख

लोकप्रिय