सहकारी बैंकले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ/संस्थाहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिवार सम्पन्न १२ औं साधारणसभाले १३ प्रतिशत लाभांश दिन प्रस्ताव पारित गरेको थियो ।
सहकारी संघ/संस्थाहरूको प्रवद्र्धन, विकास एवं तिनिहरूको वित्तीय आवश्यकतालाई पुरा गरी ती संघ÷संस्थाहरूलाई बैकिङ्ग सेवामा पहँुच दिन तथा अन्य वित्तीय सेवा सुविधाहरू उपलब्ध गराई सहकारी क्षेत्रलाई सहयोग पु¥याउने उद्देश्यले सहकारी बैंक स्थापना भएको हो ।
२०६० आषाढ २५ गते दर्ता भएको यस बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरेको थियो । बैंकमा हालसम्म नेपाल सरकारको १ करोड सहित बैंकको शेयर रकम ७१ करोड लाख ९२ हजार ३२, निक्षेप १० अर्ब तथा कर्जा ५ अर्ब १५ करोड रहेको छ । बैंकका हाल ३७ शाखा कार्यालयहरू छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
