८ उत्कृष्ठ सहकारी सम्मानित (नामावली सहित)
काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले उत्कृष्ठ अाठ वटा सहकारी संघ/संस्था सम्मान तथा पुरस्कृत गरेकाे छ । बैंककाे १२ अाैं साधारणसभाकाे अवसरमा सदस्य संघ/संस्था मध्ये विभिन्न विधामा अाठ सहकारी पुरस्कृत तथा सम्मान गरेकाे हाे ।
क्षेत्रिय रुपमा सम्मानित हुने सहकारी संस्थाहरुमा नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल), संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल), लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल), समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल), किसान जागरण बहुमुखी सहकारी, कञ्चनपुर (सुदुरपश्चिमाञ्चल) रहेका छन् ।
उपत्यका विधामा अन्तरगत सिद्दिगणेश साकाेस भक्तपुर, महिला सहकारी विधामा महिला साकाेस, इटहरी सुनसरी रहेका छन् । त्यस्तै उत्कृष्ठ उत्पादन सहकारी विधामा बाग्लुङ दुग्ध उत्मादक सहकारी रहेका छन् ।
त्यस्तै विभिन्न व्यक्तिहरु पनि सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा अाेमप्रकाश शर्मा (पूर्व संचालक तथा लेखा समिति संयाेजक), राजेशहरि जाेशी (पूर्व अध्यक्ष), गाेविन्द बहादुर मल्ल (पूर्व संस्थापक संचालक) र विश्वमाेहन अाचार्य (खाेज अनुसन्धान तथा सहकारी विध्याविराधी ) रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
