आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्याम : राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न, ग्रामिण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्याम भएको बताएकी छिन् ।
राष्ट्रिय सहकारी बैंकको १२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले रोजगारी सृजना गर्ने घरेलु उद्योग, पशुपालन र उत्पादन क्षेत्रमा सहकारीको माध्यामबाट अघि बढाई देशको आर्थिक विकास र सर्वसाधरणको जिवनस्तर माथी उठाउन सकिने बताईन । साधन स्रोतको समुचित परिचलन गर्ने कृषि र वन क्षेत्रको विकास गरी जनताको आर्थिक उन्नती मार्फत परनिर्भरता सकिने उनीकाे भनाई थियाे ।
‘वित्तिय पहुँच नपुगेको स्थानमा सहकारी एउटा प्रभावकारी माध्यामकाे रुपमा सहकारी देखिएकाे छ’, उनले भनिन्, ‘सहकारी, बैक तथा वित्तिय संस्था शहरमा मात्र केन्द्रित नभई प्राथमिकताका आधारमा कार्यक्षेत्र बढाउनु पर्छ ।’ सहकारी क्षेत्रको विकासका लागि विद्यमान नीति गत र संस्थागत संरचनाको कार्यान्वयनबाट मात्र समग्र सहकारी सफल हुने उनले बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
