उच्च बिन्दुमा सेयर बजार
काठमाडाैं । सोमवार नेप्से परिसुचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से १२ दशमलव ८९ अंकले उकालो लागेर १ हजार २ सय ९१ दशमलव ८१ मा पुगेर बन्द भएको छ भने दिनभरमा ७१ करोडको कारोबार भएकोछ ।
आज पनि सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको नै रहेको छ । यो समूहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७७ अंकले बढेको छ । त्यस्तै, बीमा समुहको परिसुचक ९ दशमलव ३४ र विकास बैंकको परिसुचक ८ दशमलव ७१ अंकले उकालो लागेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
