जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन: पाैडेल, सचिव र सदस्य भने शनिबार मात्र टुंगाे लाग्ने
धादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित भएका छन् ।
शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् । संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल चयन भए । त्यस्तै काेषाध्यक्षमा टंक नाथ शर्मा चयन भए ।
सचिव पदमा चार जनाकाे उम्मेदवारी परेका कारण सचिव पद भने टुंगाे लागेकाे छैन । सचिवमा पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालकाे दाबी रहेकाे छ । त्यस्तै १० सदस्यकाे लागि १७ उम्मेदवारी परेकाे छ । सहमती नभएकाे पदमा अागामी शनिबार निर्वाचन गरिने अध्यक्ष पाैडेलले जानकारी दिए । सके सम्म सर्वसम्वत गरिने पनि पाैडेले सहकारीखबरलाई बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
