जिल्ला सहकारी संघ धादिङमा नयाँ नेतृत्व चयन हुँदै, काे बन्दै छ अध्यक्ष ?
धादिङ । जिल्ला सहकारी संघ धादिङकाे १६ अाैं साधारण सभा अाज हुँदैछ । सभाकाे सम्पुर्ण तयारी पुरा भएकाे संघका अध्यक्षा नेत्र राज पाैडेलले जानकारी दिए ।
धादिङबेशी स्थित भैरबी बचत तथा ऋण सहकारी संस्थाकाे सभाहलमा हुने साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अागामी कार्यकालकाे अध्यक्षमा पुन: पाैडेल सर्वसम्वत हुने देखिएकाे छ । अध्यक्षमा हाल सम्म कसैकाे पनि दाबी देखिएकाे छैन । अध्यक्ष मात्र नभई अन्य पदमा पनि सर्वसम्वत हुने देखिएकाे छ । उपाध्यक्षमा गंगादत्त तिमल्सेना, सचिव शान्त बिक्रम बाँनिया हुने बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
