ऐनको प्रस्तावनामै सहकारी अभियानको आपत्ति
काठमाडौं । सहकारी ऐन २०७२ को प्रस्तावनामै सहकारी अभियानले विरोध जनाएका छन् ।
सहकारी ऐनको प्रस्तावनामा नियमन शब्द राखिएपछि सहकारी अभियानले विरोध जनाएको हो । ऐनको मस्यौदाको प्रस्तावनामै नियमन शब्द राखिएको राष्ट्रिय सहकारी संघका संचालक माधव दुलालले आपत्ति जनाए ।
‘नियमनको अर्थ अधिनमा राख्नु, नियन्त्रण गर्नु, संकुचन गर्नु, दमन गर्नु हुन्छ’, दुलालले भने, ‘यसलाई हटाउन हामीले जोडदार माग गरेका छौं । प्रस्तावनैबाट थाहा हुन्छ, सहकारीलाई नियन्त्रण गर्ने खालको ऐन आउँदै छ ।’
हालको सहकारी ऐन २०४८ को प्रस्तावनामा नियमन भन्ने शब्द छैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
