ऐनको केही बुँदामा मात्र मत भिन्नता छ : सहकारी सचिव
काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले ऐनको प्रारम्भिक मस्यौदाको केही बुँदामा सहकारी अभियानको मत भिन्नता रहेको बताएका छन् । सहकारी अभियान संग विभिन्न चरणमा छलफल गरी उहाँहरुको सुझावलाई समेत समावेश गरी मस्यौदा तयार गरीएको उनले जानकारी दिए ।
‘सहकारी अभियानका केही साथीहरुले ऐन पारीत गर्न नदिने हल्ला गरेका छन्’, उनले भने, ‘मन्त्रिपरिषद्बाट पास भएपछि संसदको कार्यक्षेत्र भित्र आउँछ । पास गर्ने या नगर्ने संसदकै जिम्मामा छ । हाम्राे भूमिका केही रहँदैन ।’
नयाँ ऐनले सहकारी क्षेत्रमा देखा परेका समस्याहरुलाई सम्बोधन गर्दै थप सबल, सक्षम र विश्वसनीय बनाउने मन्त्रालयद्वारा अायाेजित पत्रकार भेटघाटमा सचिव अधिकारीले भने । मस्यौदामा गरिएका व्यवस्थाहरुबाट सहकारीको बिकास, विस्तार र प्रवद्र्धनमा थप टेवा पुग्ने उनकाे भनाई थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
