२२ कात्तिक २०८३, आईतवार

सवारीसाधन सहज निर्यात गर्न सन्धि

२०७२ असार ८, मङ्गलबार
सवारीसाधन सहज निर्यात गर्न सन्धि

काठमाडौं । भारत हुँदै तेस्रो मुलुकबाट नेपाल भित्रिने सवारीसाधन अब आफ्नै सामथ्यमा नेपाल आउन दिने सहमति भएको छ ।

नेपाल–भारत सम्झौता अनुरुप आउने सवारीसाधन रक्सौल–वीरगन्ज, जोगबनी–विराटनगर, सुनौली–भैरहवा र नेपालगन्ज सडक–नेपालगन्जबाट आउने दिइनेछ ।

यसअघि, नेपाल–भारत पारवहन सन्धिअनरूप भारत पारवहन हुँदै आउने तेस्रो मुलुकका सवारीसाधन आफुखूसी चल्न पाउन कुनै व्यवस्था थिएन । त्यस्ता सवारीसाधन सन्धिअनरूप रेल वागन वा ट्रक तथा ट्रेलरमा राखर मात्र ओसारपसार गर्न पाइने व्यवस्था थियो ।

नेपाल सरकारले त्यस्ता सवारी साधन आफै आवतजावत गर्न नमिल्ने हुँदा कोलकाता बन्दरगाहदेखि नेपाल ल्याउन लाग्न थप सुविधा, बाहक तथा औजारको विशेष व्यवस्थासमेत गर्नुपथ्र्यो । जसका कारण समय र लागतसमेत बढेर असुविधा भएपछि यसबार २५–२६ जुलाई २०१४ मा काठमाडौंमा नेपाल–भारत संयुक्त आयोग बैठकमा समेत छलफल भएको थियो ।

अभिलेख

लोकप्रिय