दिल्लीको राजपथ योगपथमा परिणत
काठमाडौं । छिमेकी मुलुक भारतमा अन्तराष्ट्रिय योग दिवश राष्ट्रिय पर्वकै रुपमा मनाइएको छ ।
भारतको राजधानी दिल्लीमा रहेको राजपथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्साहपूर्ण सहभागिता जनाएका छन् । उनले आज पहिलो अन्तर्राष्ट्रिय योग दिवश मात्रै नभएर योगको नयाँ युग सुरु भएको बताए । दिल्लीको राजपथ योगपथमा परिणत भएको थियो ।
राजपथ मात्रै नभएर पुरै दिल्ली लगायत भारतका प्रमुख सहर योगामय बनेका थिए । प्रधानमन्त्री मोदीले योगाले मानिसमा मानवीयता र सदभावको नयाँ सुरुवात गर्ने बताए । उनले योगले मानिसमा नयाँ उर्जा, सँस्कार र जाँगरको जन्म गराउने हुँदा यसको उच्च महत्व भएको धारणा राखे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार


