कालीगण्डकी पीडितलाई दिदी बहिनी साकाेसकाे सहयाेग
म्याग्दी । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था (दिदी बहिनी साकाेस)ले यस पटककाे मुठीदान अन्र्तगत बैसारीका कालीगण्डकी पहिरो पीडितलाई सहयोग गरेको छ ।
संस्थाले २१ सेट कराई, २२ सेट डारु, २२ सेट पन्यु, एक बाेरा चामल, पाँच केजी दाल, पाँच केजी चिनि, पाँच केजी नुन, पाँच लिटर तेल, २२ केजी बन्दा सहयोग गरेको छ ।
त्यस्तै १२ केजी काक्रो, १० केजी घिरौला, १३ मुठा साग, १० केजी घिरौला, ३ दर्जन केरा सहयोग गरेको संस्थाका अध्यक्षा जमुना अाचार्यले सहकारीखबरलाई जानकारी दिइन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
