रामहरि बजगाईं अध्यक्ष, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ
साउन १९ गतेबाट लागू भएको सन्दर्भ व्याजदरलाई ललितपुरका सहकारीहरुले कसरी लिएका छन् ? जिल्ला संघको धारण के हो ?
जिल्ला बचत संघले सन्दर्भ व्याजदरलाई गम्भिर ढंगले हेरेको छ । प्रारम्भिक संस्थाको समस्या के हो ?..