२१ कात्तिक २०८३, शनिवार

कालीगण्डकी पीडितलाई दिदी बहिनी साकाेसकाे सहयाेग

२०७२ जेठ २२, शुक्रबार
कालीगण्डकी पीडितलाई दिदी बहिनी साकाेसकाे सहयाेग

म्याग्दी । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था (दिदी बहिनी साकाेस)ले यस पटककाे मुठीदान अन्र्तगत बैसारीका कालीगण्डकी पहिरो पीडितलाई सहयोग गरेको छ ।

संस्थाले २१ सेट कराई, २२ सेट डारु, २२ सेट पन्यु, एक बाेरा चामल, पाँच केजी दाल, पाँच केजी चिनि, पाँच केजी नुन, पाँच लिटर तेल, २२ केजी बन्दा सहयोग गरेको छ ।

त्यस्तै १२ केजी काक्रो, १० केजी घिरौला, १३ मुठा साग, १० केजी घिरौला, ३ दर्जन केरा सहयोग गरेको संस्थाका अध्यक्षा जमुना अाचार्यले सहकारीखबरलाई जानकारी दिइन ।

अभिलेख

लोकप्रिय