सुनसरीका २० सहकारी खारेजी प्रक्रियामा
सुनसरी । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, सुनसरीले २० वटा सहकारी संस्थालाई खारेजी प्रक्रियामा लगेको छ ।
कार्यालयमा दर्ता भई विगत दुई वर्षभन्दा बढी अवधिदेखि लेखापरिक्षण प्रतिवेदन पेश नगरेको तथा संस्था संचालनमा रहेको कुनै पनि विवरण कार्यालयमा नबुझाएका कारण खारेजी प्रक्रियामा लगिएको कार्यालयका प्रमुख बलराम निरौलाले बताए ।
कार्यालयबाट निरिक्षण गर्दा समेत कतिपय संस्था फेला नपरेको तथा कतिपय संस्थाहरु वन्द एवं निष्क्रिय अवस्थामा देखिएकाले सहकारी ऐन २०४८ को दफा ४१(३) बमोजिम खारेजी गर्न लागिएको निरौलाले सहकारीखबरलाई बताए ।
दर्ता खारेज गर्नु नपर्ने उचित र प्रर्याप्त कारण भए ३५ दिनभित्र आधिकारिक कागजात प्रमाण सहित कार्यालयमा पेश गरे संस्था खारेजी नहुने उनको भनाई छ ।
यि हुन् खारेजी प्रक्रियामा रहेका सहकारी

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
