साढे ३२ करोड अपचलनको अभियोगमा ध्वजु पक्राउ
ध्वजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) पक्राउ गरेको हो । ध्वजुलाई बिभिन्न ब्यक्ति र कम्पनीको नाममा कर्जा दिदा धितो राखिएको सम्पतीको अधितम मुल्यांकन गरेको, मिलोमतोमा फाइनान्सको कर्जा र कोष दुरूपयोग गरेको लगायतका विभिन्न आर्थिक अपचलनका अभियोग लगाउँदै प्रहरीले पक्राउ गरेको हो ।
उनीलाई थप अनुसन्धान गर्न पुनरावदेन अदालतले १० दिनको म्याद थप्ने अनुमती प्रहरीललाई दिएको छ । तत्कालिन बुटवल फाइनान्सको अध्यक्ष रहँदा पद र शक्तिको दुरूपयोग गरि ध्वजुले ३२ करोड ४९ लाख हानी गरेको आरोप छ । अहिले बुटबल फाइनान्स्, एल्पिक एभरेस्ट फाइनन्स र सिएमबी फाइनान्स मर्ज भएर सिनर्जी फाइनान्सको नाममा संचालनमा छ ।
काठमाडौ । झन्डै साढे ३२ करोड रुपैंया अपचलन गरेको अभियोगमा तत्कालिन बुटवल फाइनान्स् लिमिटेडका कार्यकारी अध्यक्ष देवेन्द्रप्रसाद ध्वजुलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
