पल्र्स तालिम सम्पन्न
काठमाडौं । जिल्ला सहकारी संघ लि काठमाडौंले पल्र्स तालिम सम्पन्न गरेको छ । तालिम ४ देखि मिति ६ सम्म संचालन भएको थियो ।
तालिम समापन कार्यक्रममा संघका अध्यक्ष श्री के.वी.उप्रेती को उपस्थित रहेको थियो । त्यस्तै प्रशिक्षक खेमराज आर्चाय, तालिम संयोजक रामचन्द्र अर्याल, जिल्ला संघका व्यवस्थापक दिनेश गेलालको उपस्थिती रहेको थियो ।
१२ जना प्रशिक्षार्थी सम्मिलित तालिमका सम्पूर्ण सहभागीले तालिम महत्वपूर्ण र अतिनै उपयोगी बनेको प्रतिक्रिया दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
