सहकारी कार्यालय पाल्पाका प्रमुखले अवैध रुपमा रकम असुले
class="_5wde" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0">
class="_5wdf _5w1r" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0.0">
style="text-align: justify;" data-reactid=".3h.$mid=11415633034661=280b5cb0bc5793de032.2:0.0.0.0">पाल्पा । डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख नेत्रप्रसाद घिमिरेले पाल्पा र गुल्मी जिल्लाका सहकारी संस्थाहरुबाट अवैध रूपमा पैसा असुलेको रहस्य खुलेको छ । विभिन्न विवरण बुझाउन गएका सहकारीबाट घिमिरेले एक सयको रसिद काटेर ६ सयसम्म लिएको रहस्य खुलेको हो ।
घिमिरेले विन्दवासी महिला बचत तथा ऋण सहकारी सोमादीबाट ६ सय लिएर एक सयको रसिद काटेको सहकारीकी अध्यक्ष लक्ष्मी पोखरेलको भनाइ छ । त्यस्तै नमुना कफी उत्पादकबाट पनि उनले ५ सय मागेर एक सयको रसिद काटेर दिएको सहकारीका अध्यक्ष प्रेम सिंजालीले बताए ।
घिमिरेले शिवशक्ति सहकारीबाट अवैध रूपमा पैसा लिएको उजुरी जिल्ला प्रशासन कार्यालय पाल्पामा परेपछि प्रजिअ विष्णुकमार कार्कीले सो कार्यालयमा निगरानीका लागि कर्मचारी पठाएका थिए । घिमिरले रसिद उल्लेख गरेको भन्दा बढी पैसा नलिएको बताएका छन् ।
डिभिजन सहकारी कार्यालयका एक कर्मचारीले नाम नखोल्ने सर्तमा भने, उहाँले पैसा लिएको भने सत्य हो । सहकारी कार्यालयमा लेखापालसहितको दरबन्दी रहेको छ । तर, कार्यालय प्रमुखले नै पैसा कमाउन आफैँले नै रसिद काटेको त्यहाँका कर्मचारीको भनाइ छ । घिमिरेको केही महिना अघि डिभिजन सहकारी कार्यालयमा झापाबाट सरुवा भएर थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार