सहकारी खबर फलाेअपः लौ हेर्नुस ठगीको अर्को नयाँ तरिका !
काठमाडौं, १७ भदौं । सहकारी नाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिका लागि ऋण सदस्य खोजिदिने सहकारीमा नाैलो समाचार थिएन । तर कर्जा चाहियो भन्दै विज्ञापन गरेर सर्वसाधारणलाई ठग्न खोज्ने दलालहरुको सलबलाउदै गएका छन् । नपत्याए हेर्नुहोस फेसबुकमा राखिएको माथिको तस्विरलाई जहा भनिएको छ
काठमाडौबाट नजिकै नुवाकोट जिल्लाको ओखरपौवा गा.वि.स.स्थित त्रिशुली सडकबाट नजिक कच्ची मोटरवाटो भएको २८ रोपनी भन्दा बढी खेति योग्य जग्गा र २ वटा ठूलो भाडामा चलिरहेको बस धितो राखी पशुपालन व्वबसाय गर्नका लागि सहुलियत व्याज दरमा करिब ५० लाख कर्जा चाहियो । बैक , फाइनान्स तथा सहकारी संस्थावाट लोन मिलाउन सक्नले पनि सम्पर्क राख्न सक्नु हुनेछ ।
सहकारीनाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिकालागि ऋण सदस्य खोजिदिने भन्दै विज्ञापन गर्न थालेका छन् ।
लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !
सहकारीका नाममा फेसबुक कसले चलाउँछ यो रहस्यको विषय नै बनेको छ । अहिले सहकारीका सुचना गतिविधी दिने र सल्लाह दिने नाममा सहकारी खबर संगालो,सहकारी सुचना, सहकारी मैत्री सेवा, जय सहकारी लगायताका फेसबुक एकाउन्ट सञ्चालनमा छन् ।
सहकारीका नाममा नक्कली फेसबुक चलाउने को ?
सहकारी सुचना र सेवा दिने नाममा नक्कली एकाउण्ट बनाएर फेसबुक चलाउनेहरु कतिपए त सहकारी सञ्चाकहरु नै रहेको अनुमान गरिन्छ तर पनि सत्य के हो त्यो बाहिर आउन सकेको छैन । यसरीसहकारीको नाममा चलाइएको फेसबुक पेजहरुमा हजारौंसाथीहरु छन् । ति मध्ये सहकारीकमर्मीहरुको संख्या अधिक छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
