२१ कात्तिक २०८३, शनिवार

सहकारी खबर फलाेअपः लौ हेर्नुस ठगीको अर्को नयाँ तरिका !

२०७१ भदौ १७, मङ्गलबार
सहकारी खबर फलाेअपः  लौ हेर्नुस ठगीको  अर्को नयाँ तरिका   !

काठमाडौं, १७ भदौं । सहकारी नाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिका लागि ऋण सदस्य खोजिदिने सहकारीमा नाैलो समाचार थिएन  । तर कर्जा चाहियो  भन्दै विज्ञापन गरेर सर्वसाधारणलाई ठग्न खोज्ने दलालहरुको सलबलाउदै गएका छन् । नपत्याए हेर्नुहोस फेसबुकमा राखिएको माथिको तस्विरलाई जहा भनिएको छ
काठमाडौबाट नजिकै नुवाकोट जिल्लाको ओखरपौवा गा.वि.स.स्थित त्रिशुली सडकबाट नजिक कच्ची मोटरवाटो भएको २८ रोपनी भन्दा बढी खेति योग्य जग्गा र २ वटा ठूलो भाडामा चलिरहेको बस धितो राखी पशुपालन व्वबसाय गर्नका लागि सहुलियत व्याज दरमा करिब ५० लाख कर्जा चाहियो । बैक , फाइनान्स तथा सहकारी संस्थावाट लोन मिलाउन सक्नले पनि सम्पर्क राख्न सक्नु हुनेछ ।

सहकारीनाम जोडेर खोलिएका केही फेसबुक पेजमा सहकारी संस्थामा सुरक्षित ऋण लगानिकालागि ऋण सदस्य खोजिदिने भन्दै विज्ञापन गर्न थालेका छन् ।

लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने !

सहकारीका नाममा फेसबुक कसले चलाउँछ यो रहस्यको विषय नै बनेको छ । अहिले सहकारीका सुचना गतिविधी दिने र सल्लाह दिने नाममा सहकारी खबर संगालो,सहकारी सुचना, सहकारी मैत्री सेवा, जय सहकारी लगायताका फेसबुक एकाउन्ट सञ्चालनमा छन् ।

सहकारीका नाममा नक्कली फेसबुक चलाउने को ?

लौ हेर्नुस ठगीको नयाँ तरिका , सहकारीको निक्षेप सुरक्षित ऋण लगानी गर्न ऋणी सदस्य खोजिदिने ! – See more at: http://www.sahakarikhabar.com/?p=2205#sthash.cDni8n4G.dpuf

सहकारी सुचना र सेवा दिने नाममा नक्कली एकाउण्ट बनाएर फेसबुक चलाउनेहरु कतिपए त सहकारी सञ्चाकहरु नै रहेको अनुमान गरिन्छ तर पनि सत्य के हो त्यो बाहिर आउन सकेको छैन । यसरीसहकारीको नाममा चलाइएको फेसबुक पेजहरुमा हजारौंसाथीहरु छन् । ति मध्ये सहकारीकमर्मीहरुको संख्या अधिक छ ।

अभिलेख

लोकप्रिय