सुप्रिम साकोसको सञ्चालन नाफा २० लाख
ललितपुर १ भदौ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दे संस्थाका अध्यक्ष शिबदीप लोहोनीले आर्थिक बर्ष २०७०।०७१मा २० लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको जानकारी दिए । सो अबधीमा संस्थाले ११ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी १० करोड८ लाख रुपैयाँ कर्जा लगानी गरेको सो अबसरमा जानकारी दिइयो । सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै आव २०७१÷७२ को वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको संस्थाका कार्यकारी अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए । हाल संस्थाको सेयर १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय ललितपुरका प्रमुख रामहरि लामिछाने , जिल्ला सहकारी संघ ललितपुरका कोषाध्यक्ष माधव तिमिल्सिना लगायतका सहकारी आन्दोलनका अगुवाहरु सहभागि थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
