राष्ट्रिय संघमा सहमतीको सम्भावना न्यून
काठमाडौं, २१ साउन । राष्ट्रिय सहकारी संघमा आगामी नेतृत्वका लागि सहमतीको सम्भावना न्यून बन्दै गएको छ ।
पटक पटक वार्ता बसे पनि सहमती हुन नसक्दा सहमतीको सम्भावना न्यून बन्दै गएको हो ।
प्रमुख तीन राजनीतिक दल निकटका सहकारीकर्मीहरुको आ–आफ्नै अडानका कारण सहमती बन्न सकेको छैन । कांग्रेस, एमाले निकटबाट अध्यक्षका लागि खुलीसकेका छन् भने एमाओवादीबाट खुलेको छैन । स्रोतका अनुसार एमाओवादी निकटका सहकारीकर्मीले बाँस्कोटा र बडाल दुबै अध्यक्षमा टेस्ट भैसकेकाले संघको नेतृत्व माओवादीलाई सुम्पन आग्रह गरेका छन् । त्यस्तै सहकारी राजनीतिमा कमजोर उपस्थिती देखिएको कांग्रेसले आगामी दिनमा सहकारी आन्दोलनलाई सशक्त रुपमा उभियाउन पार्टीगत रुपमा दबाब खेपेकाले नेतृत्व नछाड्ने पक्षमा देखिएको छ ।
एमाओवादी भने आफूलाई मुख्य मुख्य पद जसले दिन्छ त्यसैलाई सहयोग गर्ने बुझिएको छ । सहमतीका लागि मुख्य मुख्य व्यक्ति वार्तामा बस्ने भनिएपनि अझै बस्न सकेको छैन । एमाले निकटमा सहकारीकर्मीहरुले आफ्नो प्यानलले जित्ने भएका कारण आफ्नै अडान राख्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
