राष्ट्रिय सहकारी संघमा बाँस्कोटा र बडालको उम्मेदवारी घोषणा
काठमाडौं, २० साउन । राष्ट्रिय सहकारी संघमा पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा र वर्तमान अध्यक्ष केशवप्रसाद बडाल चुनावी मैदानमा उत्रने भएका छन् ।
आज राजधानीका एक कार्यक्रमको बीच आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन् । सहमतीका लागि छलफल भइरहेको र सहमती हुन नसके चुनावी मैदानमा जाने बताएका छन् ।
सहमतीका लागि प्रयास भइरहेको र सहकारीकर्मीको अनुरोधमा आफ्नो उम्मेदवारी दिने पूर्व अध्यक्ष बाँस्कोटाले बताए । त्यस्तै वडालले कुनै हालतमा आफूले नछाड्ने अडान राखे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
