राष्ट्रपतिद्वारा पेश्की खर्च ऐन प्रमाणित
काठमाडौँ, २ साउन । राष्ट्रपति डा. रामवरण यादवद्वारा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८७ बमोजिम पेश्की खर्च ऐन, २०७१ प्रमाणीकरण भएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र बाचन गर्दै राष्ट्रपतिले उक्त ऐन प्रमाणीकरण गर्नुभएको जानकारी दिए ।
अर्थमन्त्री डा. रामशरण महतले गत साउन ३२ गते व्यवस्थापिका–संसद्मा पेश्की खर्च विधेयक, २०७१ पेस गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
