‘भ्वाइसेस’को १५ औं श्रृङ्खलामा पारस
नेपाल क्रिकेट संघ (क्यान)मा व्यवस्थापकीय क्षमता कमजोर भएकाले त्यसको असर खेलमा परेको उनको भनाइ थियो । नेपालले ट्वान्टी–२० राष्ट्रको मान्यता पाइसकेकाले यसकोसम्भावना र भविष्य भए धारणा राखे । खड्काले यू–१५ प्रतियोगिताबाट आफ्नो करिअर अगाडि बढाएको र आफू साधारण परिवारको मान्छे भएकाले कहिल्यै अहमता नपालेको बयान गरे । भ्वाइसेसमा भौतिक पूर्वाधारको विकास नहुनु नेपाली क्रिकेटको दुःखद पक्ष भए गुनासो गरे ।
काठमाडौं । नेपाल स्थित भारतीय दूतावास र बीपी कोइराला प्रतिष्ठानले आयोजना गरेको ‘भ्वाइसेस’को १५ औं श्रृङ्खला बिहिबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले सरकारले क्रिकेटको विकासका लागि पर्याप्त पहल हुन नसकेको बताए ।
कार्यक्रममा सहभागीहरुले पारससंग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव अभय कुमारले कप्तान खड्कालाई मायाको चिनो प्रदान गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
