३ कात्तिक २०८३, सोमबार

ठग सहकारीलाई कडा कारवाही गर्न निर्देशन

२०७१ असार ११, बुधबार
ठग सहकारीलाई कडा कारवाही गर्न निर्देशन

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए । सहकारीमा ठगी बढ्दै गएको भन्दै सभासद्हरुले ध्यानाकर्ष गराएका छन् । उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए ।  उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए ।

काठमाडौं, ११ असार  । सहकारीमा ठगी बढ्दै गएको भन्दै सभासद्हरुले चासो व्यक्त गरेका छन। उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।

अभिलेख

लोकप्रिय