ठग सहकारीलाई कडा कारवाही गर्न निर्देशन
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए । सहकारीमा ठगी बढ्दै गएको भन्दै सभासद्हरुले ध्यानाकर्ष गराएका छन् । उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए । उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिले हालै सहकारी विभागलाई गल्ती गर्ने सहकारीलाई कडा कारवाही गर्न निर्देशन दिएको छ । सिहदरबारमा बसेको समितिको बैठकमा समिति सदस्यहरुले पछिल्लो समय सहकारी क्षेत्रमा बिकृति फैलदै गएको गुनासो गरेका थिए । समितिले ऐनको अभावमा सहकारीमा ठगी मौलाउन लागेको चर्चा गरेका थिए ।
काठमाडौं, ११ असार । सहकारीमा ठगी बढ्दै गएको भन्दै सभासद्हरुले चासो व्यक्त गरेका छन। उनीहरुले ठगी रोक्न तत्काल कडा ऐन, एंव नीति ल्याउन आवश्यक भएको बताएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार