पल्र्स अनुगमन प्रणाली
पल्र्स अनुपात लक्ष्य
ऋण सुरक्षण व्यवस्था
–१ वर्षभन्दा बढी भाखा नाघेको ऋणको लागि व्यवस्था १००%
–१–१२ महिना भाखा नाघेको ऋणको लागि व्यवस्था ३५%
प्रभावकारी वित्तीय संरचना
–लगानीमा रहेको खुद ऋण÷कुल सम्पत्ति ७०–८०%
–बचत निक्षेप÷कुल सम्पत्ति ७०–८०%
–वाह्य ऋण÷कुल सम्पत्ति बढीमा ५%
–सदस्यको सेयर पूँजी÷कुल सम्पत्ति १०–२०%
–संस्थागत पूँजी कुल सम्पत्ति कम्तिमा १०%
सम्पत्तिको गुणस्तर
–भाखा नाघेको ऋण÷लगानी रहेको कुल ऋण ५% भन्दा कम
–आय आर्जन नगर्ने सम्पत्ति ५% भन्दा कम
लगानीमा प्रतिफल तथा आय
–सञ्चालन खर्च औसत सम्पत्ति ५% भन्दा कम
–खुद बचत (मुनाफा)÷औसत सम्पत्ति कम्तिमा १०%
तरलता
–तरल मौज्दात कोष÷कुल बचत निक्षेप १०–२०%
वृद्धि संकेत
–सदस्यता वृद्धि कम्तिमा १०–२०%
–कुल सम्पत्ति वृद्धि कम्तिमा मुद्रा स्फितिको दर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार